देवघाटमा भक्तजन

विहीबार, २८ भदौ २०८०, १० : ५४

चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशुली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट बेणीमा पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजन । कुशे औँशीका दिन बुबा नहुनेहरुले  यहाँ आएर स्नान गरी श्राद्ध, पिण्डदान तथा तर्पण दिने गर्छन् । 

विहीबार, २८ भदौ २०८०, १० : ५४

प्रतिक्रिया