बाँध निर्माणमा एक्साभेटर

शुक्रबार, २९ भदौ २०८०, ०९ : २३

जिल्लाको व्यास नगरपालिका–५ स्थित बेतिनीतर्फ बाँध निर्माण कार्यमा प्रयोग गरिएका एक्साभेटर । ऋषिङ्ग–१ झापुटारमा १४० मेगावाट क्षमताको विद्युत् उत्पादनका कार्य भइरहेको छ । 

शुक्रबार, २९ भदौ २०८०, ०९ : २३

प्रतिक्रिया