झिलिमिली झोलुङ्गे पुल

शुक्रबार, २९ भदौ २०८०, १० : ००

लाइट जडानपछि झिलिमिली देखिएको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ्ग जोड्ने नेपालकै लामो झोलुङ्गे पुल । पर्यटकलाई आकर्षित गर्न बागलुङ नगरपालिकाले लाइट जडान गरेको हो । 

शुक्रबार, २९ भदौ २०८०, १० : ००

प्रतिक्रिया