भरतपुर महानगरपालिकाद्वारा शुक्रबार आयोजना गरिएको नारायणी नदी किनार सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा सरसफाइ गर्दै सहभागीहरु । महानगरपालिकाले सबै सरोकारवालाई सहभागी बनाएर सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरेको हो ।
प्रतिक्रिया