बेनी बजारमा गोरु नाच प्रदर्शन

शुक्रबार, २९ भदौ २०८०, १३ : ४९

म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिँदै । बर्खे नाच अन्तर्गत रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बजार परिक्रमा गरेर गोरु नाच प्रदर्शन गरिएको हो ।  

शुक्रबार, २९ भदौ २०८०, १३ : ४९

प्रतिक्रिया