तीज विशेष कार्यक्रम

शुक्रबार, २९ भदौ २०८०, १६ : २२

 स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्प बागलुङले आयोजना गरेको तीज विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी तीन जिल्लाका विद्यार्थी सहभागी छन् ।  

शुक्रबार, २९ भदौ २०८०, १६ : २२

प्रतिक्रिया