दशैँ खर्चको जोहो

शुक्रबार, २९ भदौ २०८०, १७ : १०

 सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान । यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी  नजिकिँदै गरेको दशैँ खर्चको जोहो गर्न किसान व्यस्त छन् ।  

शुक्रबार, २९ भदौ २०८०, १७ : १०

प्रतिक्रिया