तस्बिर : रासस
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
प्रतिक्रिया