व्यापार र श्रम एकसाथ

शनिबार, ३० भदौ २०८०, १३ : ४९

 कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित त्रिनगर हाटबजामा तरकारी तथा दुनाटपरी विक्री गर्न बसेका थारु महिलाहरु ग्राहक नआएको खाली समयमा सालका पातको दुनाटपरी बनाउँदै ।  

शनिबार, ३० भदौ २०८०, १३ : ४९

प्रतिक्रिया