फोहोर व्यवस्थापनमा चुनौती

शनिबार, ३० भदौ २०८०, १४ : ३३

 स्याङ्जाको गल्याङ नगरपालिका-३ छर्तिघाटमा नगरपालिकाले निर्माण गर्न लागेको फोहोर व्यवस्थापन केन्द्र । यहाँ बजारको फोहोर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा आँच आउँने भन्दै स्थानीयले विरोध जनाएका छन् । उच्च अदालत पोखराले छर्तिघाटमा फोहोर विसर्जनसहितका सबै काम रोक्न अन्तरिमकालिन आदेश दिएको छ ।  

शनिबार, ३० भदौ २०८०, १४ : ३३

प्रतिक्रिया