बाली संस्कृति धान्दै ठाकुर

शनिबार, ३० भदौ २०८०, १५ : ३५

 सुनसरीको इनरुवा–२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर ९लौवा० । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का ९बाली० लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ ।  

शनिबार, ३० भदौ २०८०, १५ : ३५

प्रतिक्रिया