चालक तथा सहचालको स्वास्थ्य परीक्षण

आइतबार, ३१ भदौ २०८०, १० : ०१

धादिङको गजुरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको स्वास्थ्य परीक्षणमा चालक तथा सहचालक र सुरक्षाकर्मीको टोली स्वास्थ्य परीक्षण गर्दै  । 

आइतबार, ३१ भदौ २०८०, १० : ०१

प्रतिक्रिया