मनाङमा पर्यटक

आइतबार, ३१ भदौ २०८०, ११ : ४३

मनाङको सदरमुका चामेबाट माथिल्लो मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक । अन्नपूर्ण पदमार्ग हुँदै मनाङ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।  दैनिक  १०० देखि १५० पर्यटक मनाङ हुँदै थोराङ्ला पास गरी मुक्तिनाथ जाने गर्छन् । 

आइतबार, ३१ भदौ २०८०, ११ : ४३

प्रतिक्रिया