मोटर बाटो नाँपजाँच गरिँदै

१ हप्ता अगाडि

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि मालिका गाउँपालिका–२ रुम जोड्ने दरबाङ–रुम सडकखण्डको ताक्सेमा पहिरोले क्षति भएको मोटरबाटो नाप जाँच गर्दै इन्जिनियर दीपक सापकोटालगायत टोली । उक्त बाटो मर्मतको लागि मालिका गाउँपालिकाले रु एक करोड ६० लाख लगानी गर्ने भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया