लखिनश्वरी झरना

आइतबार, ३१ भदौ २०८०, १४ : २९

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना । उक्त झरनाको मनोरञ्जन लिने पर्यटक  शनिबार वा सार्वजनिक बिदाका दिन यहाँ आउने गर्छन् । 

आइतबार, ३१ भदौ २०८०, १४ : २९

प्रतिक्रिया