पूजा समाग्रीको अस्थायी पसल

आइतबार, ३१ भदौ २०८०, १५ : १२

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा भोली सोमवार मनाउन लागिएको विश्वकर्मा पूजाको लागि चाहिने पूजाका समाग्रीहरु  विक्रीको लागि  थापिएका अस्थायी पसलहरु । यहाँ चाडपर्वको बेला यसरी अस्थायी पसल थापेर चाडपर्व अनुसारको चाहिने समाग्रीहरु बेच्ने  चलन छ।   

आइतबार, ३१ भदौ २०८०, १५ : १२

प्रतिक्रिया