द्रुत बस

बुधबार, ०३ असोज २०८०, १२ : ५९

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा बुधबारदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका द्रुत बस सेवाका बस । उक्त बस बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह्र ४ देखि ६ बजेसम्म काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सेवा दिने छ । यसको छूट विशेष लेनको व्यवस्था गरेको छ । 

बुधबार, ०३ असोज २०८०, १२ : ५९

प्रतिक्रिया