आलु

विहीबार, ०४ असोज २०८०, १२ : १०

आलुको भाउ नआएपछि भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान सन्तोष विष्टले भण्डारण गरेको आलु । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी रु २५ मा बिक्री गर्न पर्ने अवस्था आएको उहाँको भनाइ छ । आलुको मूल्य सोचेभन्दा कम हुँदा यहाँका किसान चिन्तित बनेका छन् । 

विहीबार, ०४ असोज २०८०, १२ : १०

प्रतिक्रिया