बजार अनुगमन

विहीबार, ०४ असोज २०८०, १८ : २१

 भरतपुर महानगरपालिकाद्वारा बिहीबार गरिएको बजार अनुगमन । जनप्रतिनिधि, महानगरका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, महानगर प्रहरीलगायतको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।  

विहीबार, ०४ असोज २०८०, १८ : २१

प्रतिक्रिया