तस्बिर : रासस
स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडा निवासी ६१ वर्षीय सुकबहादुर विश्वकर्माले आरनको काम गर्दै । ४८ वर्ष देखि आरन पेशा अँगाल्दै आउनु भएका विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्टिमा ए।एम।सी कृषि औजार निर्माण उद्योगको नाममा आरन व्यावसाय सञ्चालन गर्दै आउनुभएको छ ।
प्रतिक्रिया