पौवादुङमा ‘आफैँ पाल्दै आफैँ  खादै’ कार्यक्रम

आइतबार, ०७ असोज २०८०, ११ : ३२

‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गर्दै पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । यहाँका  १७ जना गर्भवती तथा सुत्केरी महिलालाई एउटा भाले र दुई वटा पोथी वितरण गरिएको छ । 

आइतबार, ०७ असोज २०८०, ११ : ३२

प्रतिक्रिया