झोलुङ्गेपुलले यात्रा सहज

आइतबार, ०७ असोज २०८०, १३ : १२

 दाङको घोराही उपमहानगरपालिका –१ मा अवस्थित चेपेदह माथि निर्माण भएको  झोलुङ्गेपुल  । उक्त पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।  

आइतबार, ०७ असोज २०८०, १३ : १२

प्रतिक्रिया