इन्द्रध्वज लिङ्गो ठड्याउनु अघि दि प्याखँ नचाउदै

मंगलबार, ०९ असोज २०८०, १२ : ०८

 भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा  ठड्याउनु अघि दि प्याखँ नचाउदै । 

मंगलबार, ०९ असोज २०८०, १२ : ०८

प्रतिक्रिया