माटाका गिलास बनाउँदै कुमाले

मंगलबार, ०९ असोज २०८०, १३ : ४२

सुनसरीको इनरुवा–२ का कुमाले चिया खाने माटाका गिलास बनाउँदै । माटाका गिलास प्रतिगोटा पाँचदेखि आठ रुपियाँसम्ममा बिक्री हुने श्रीराम पण्डित बताउँछन् ।  

मंगलबार, ०९ असोज २०८०, १३ : ४२

प्रतिक्रिया