दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँमा सञ्चालित जिल्ला आयुर्वेद अस्पतालको कार्यालय भवन । आयुर्वेदिक उपचारको फाइदासम्बन्धी जिल्लावासी अनविज्ञ हुँदा अस्पताल सुनसान बन्ने गरेको छ ।
प्रतिक्रिया