तस्बिर : रासस
शनिबार बिहान मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि रत्न राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आफन्त । रत्न राजमार्गको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।
प्रतिक्रिया