तस्बिर : रासस
काठमाडौँ- महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आइतबार आयोजित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ अन्तर्गत प्रभात फेरीमा सहभागीहरू । प्रभात फेरि दरबारमार्गदेखि राष्ट्रियसभा गृहसम्म पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया