पर्वतको कुश्मा नगरपालिका-७ खरेहा र वडा नम्बर ८ चुवाको बिचमा रहेको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएकाहरुको आइतबार खोजी गर्दै सुरक्षाकर्मीहरु । शनिबार साँझ परेको भिषण वर्षाका कारण मध्यपहाडी राजमार्गमा गुडेको जीप बगाउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता रहेका छन् ।
प्रतिक्रिया