म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा फलेको टिम्मुर । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर औषधि, अचार र विभिन्न खानाका परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ ।
प्रतिक्रिया