लुदीखोलामा निर्माण भएको पक्की पुल

सोमबार, १५ असोज २०८०, ११ : ००

गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामा निर्माण भएको पक्कीपुल । पुल निर्माण भएसँगै बर्खाका बेला ज्यान नै जोखिममा राखेर खोला वारपार गर्नुपर्ने यस क्षेत्रका बासिन्दाको बाध्यता हटेको छ । 

सोमबार, १५ असोज २०८०, ११ : ००

प्रतिक्रिया