तस्बिर : रासस
काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ स्थित त्रिभुवन पार्क अगाडि सोमबार आयोजना गरेको सवारीसाधनमा फोहोरमैला व्यवस्थापन सम्बन्धि जनचेतनामूलक स्टिकर टाँस तथा निशुल्क सवारीसाधन परीक्षण शिविर कार्यक्रममा सवारीसाधनको प्रदुषण जाँच गर्दै सवारी परीक्षण कार्यालयका कर्मचारी ।
प्रतिक्रिया