तौलपुल स्टेशन

बुधबार, १७ असोज २०८०, १३ : ४१

नारायणगढ मुग्लिन सडक खण्डको आँपटारीमा सञ्चालनमा आएको तौलपुल स्टेशनमा मालबाहक सवारी साधनको तौल गरिँदै । भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयको यातायात व्यवस्था विभागले यहाँ तौलपुल स्टेशन निर्माण गरेको हो । 

बुधबार, १७ असोज २०८०, १३ : ४१

प्रतिक्रिया