तस्बिर : रासस
सन्तान र पतिको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुःख शान्तिका कामनासहित तराई मिथिला क्षेत्रमा मनाइने जितिया पर्वका अवसरमा बिहीबार सप्तरीको राजविराज–३ कलटु पोखरीमा घिरौलाको पातमा खरी र तेल चढाउँदै भक्तजन ।
प्रतिक्रिया