दाङको घोराही उपमहानगरपालिका-१८ रझेनाबाट कटुवा खोला तरेर अम्बापुर जाँदै गरेका अम्बापुरका स्थानीय । पुल नहुँदा यो भेगका स्थानीय जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया