किसानलाई धान स्याहार्ने चटारो

विहीबार, १८ असोज २०८०, १५ : ५८

 आकासमा बादल मडारिन शुरु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ का किसान खेतमा काटिएको धानका मुठा बाध्दै । पानी पर्ने संभावना बढेपछि किसानले खेतमा काटिएको धानलाई सुरक्षित तवरले राख्नका लागि खेतवारीमा व्यस्त हुन थालेका छन ।  

विहीबार, १८ असोज २०८०, १५ : ५८

प्रतिक्रिया