तस्बिरः रासस
भूकम्प प्रभावित जिल्ला बझाङ जान सुर्खेत आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुर्खेत विमानस्थलमा स्वागत गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी ।
प्रतिक्रिया