बेलपत्र टिप्दै

शनिबार, २० असोज २०८०, १४ : १७

 जितिया पर्वका दिन शनिबार भरतपुर महानगरपालिका–१७ का थारू महिला बेलपत्र टिप्दै । बिहान स्नान गरी टिपेको बेलपत्र साँझ जितबहानको कथा सुन्ने बेलामा प्रयोग गर्ने गरिन्छ ।  

शनिबार, २० असोज २०८०, १४ : १७

प्रतिक्रिया