तस्बिर : रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान पावर टिलरको सहायताले धान काटदै । कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि किसानलाई कृषि कर्म गर्न सहज हुन थालेको छ ।
प्रतिक्रिया