बार्दलीमा मकै

आइतबार, २१ असोज २०८०, १२ : १७

 स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ  ।  

आइतबार, २१ असोज २०८०, १२ : १७

प्रतिक्रिया