कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपातालमाथि बनाइएको झोलुङ्गे पुल । दुई सय ६९ मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा बनेको हो ।
प्रतिक्रिया