च्याङग्रा

सोमबार, २२ असोज २०८०, १२ : ११

 बझाङबाट बिक्रीका लागि सोमबार म्याग्दीको बेनीमा ल्याइएका भेडाच्याङग्रा । जुम्लाको पातारासी गाउँपालिकाका तिर्थराज बोहराको टोलीले १७ दिन हिडाएर बझाङबाट बेनीमा २७० वटा च्याङग्रा बेच्न ल्याउनुभएको हो ।  

सोमबार, २२ असोज २०८०, १२ : ११

प्रतिक्रिया