मौरी पालन

सोमबार, २२ असोज २०८०, १६ : २०

कास्कीको पोखरा महानगरपालिका-३३ बागमारामा साकुरा एपियारी फार्मद्वारा गरिएको मौरी पालनबारे जानकारी गराउँदै फार्मका सञ्चालक श्रीभद्र बराल । विगत २५ वर्षदेखि मौरी पालन गर्दै आउनुभएका बरालले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।  

सोमबार, २२ असोज २०८०, १६ : २०

प्रतिक्रिया