समाजवादी जागरण अभियानको र्‍याली

मंगलबार, २३ असोज २०८०, १६ : ३६

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले असोज १३ गतेदेखि  सञ्चालन गरेको मेची महाकाली यात्राको क्रममा मङ्गलवार दाङको घोराहीमा  समाजवादी जागरण अभियानको र्‍यालीमा सहभागी थारु समुदायको झाँकी । 

मंगलबार, २३ असोज २०८०, १६ : ३६

प्रतिक्रिया