तस्बिर : रासस
मध्यपुर थिमि सानो ठिमीमा रहेको ऐतिहासिक तीन धारा । पुर्खाले बनाइराखेको सम्पतिको रूपमा रहेको यस क्षेत्रको प्रसिद्ध तीन धारा हाल जीर्णाद्वार भए पनि पानी भने सुकेको छ । कुनै बेला खाने पानीको स्रोतको रूपमा रहेको धारा हाल सुकेको छ । सम्बन्धित निकायले ध्यान दिन सकेमा अवश्य पानी आउने स्थानीयवासीको भनाई छ ।
प्रतिक्रिया