अस्थायी पुल

बुधबार, २४ असोज २०८०, १० : ३४

मेलम्ची–११ फट्टेमा मेलम्ची नगरपालिकाद्वारा अस्थायी पुल निर्माण गर्दै । विसं २०७८ असारको बाढीले यहाँको पक्की पुल बगाएको थियो । 

बुधबार, २४ असोज २०८०, १० : ३४

प्रतिक्रिया