तस्बिर : रासस
मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा ह्युम पाइप राखेर यातायात सुचारु गरिँदै। चाडपर्व नजिकिएको र खोलाको सतह घटेसँगै ३ दिन अघिदेखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो । गत १२ गते सञ्चालनमा आएको उक्त अस्थायी पुल पुनः १६ गते आएको बढीले क्षति पुर्याएपछि मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया