हुड्के नाच प्रस्तुत गर्दै कलाकार

विहीबार, २५ असोज २०८०, १३ : १३

 सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियान शुभारम्भ कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्दै नेपाल प्रहरीका कलाकार ।  

विहीबार, २५ असोज २०८०, १३ : १३

प्रतिक्रिया