कुुछप तेरङ्गा गुम्बा

विहीबार, २५ असोज २०८०, १७ : ४१

 मुुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको कुुछप तेरङ्गा गुुम्बा र पृष्ठभूमिमा रहेको निलगिरि हिमाल । ऐतिहासिक र धार्मिक महत्वको यो गुुम्बाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  

विहीबार, २५ असोज २०८०, १७ : ४१

प्रतिक्रिया