दोलालघाट बजार

शनिबार, २७ असोज २०८०, १३ : ०१

 रङ्गिन छाताले सजाइएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं १० दोलालघाट बजारक्षेत्र । पर्यटकलाई आकर्षण गर्न बजार क्षेत्रमा छाताले सजाइएको हो ।  

शनिबार, २७ असोज २०८०, १३ : ०१

प्रतिक्रिया