मुस्ताङी च्याङग्रा

सोमबार, २९ असोज २०८०, ११ : ५९

बागलुङ नगरपालिका–४ उपल्लाचौरको बसपार्क क्षेत्रमा चर्दै गरेका मुस्ताङी च्याङ्ग्रा । बागलुङमा घटस्थापनाको दिनदेखि मुस्ताङी च्याङ्ग्रा बागलुङ भित्रिएका हुन् । 

सोमबार, २९ असोज २०८०, ११ : ५९

प्रतिक्रिया